
खैरहनी । खैरहनीका जनतालाई शुद्ध खानेपानी उपलब्ध गराउन भुमिका खेलेका स्थानीय शेरमान तामाङले नयाँ बर्षको अवसरमा नयाँ पक्की घर पाएका छन् ।
खैरहनी- ८ का तामाङलाई उनले समाजमा गरेको योगदानको मूल्याङ्कन गर्दै खैरहनीकै समाजसेविहरुको नेतृत्वमा घर बनाईएको हो । तामाङ पर्सा साना शहरी खानेपानी तथा सरसफाइ संस्थाका निवर्तमान अध्यक्ष हुन् । खैरहनी ९ को बस्यौलिमा १३ धुर जग्गा खरिद गरेर


