रत्ननगर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र ) रत्ननगर नगरपालिकाको नगर सम्मेनल सम्पन्न भएको छ । शनिबार रत्ननगरको नगर भेला सम्पन्न भएको हो । नगर भेलाले नयाँ कार्यसमिति गठन गरेको छ ।

रत्ननगर नगरपासिलका वडा नं. ९ निवासी हरि प्रसाद पौडेलको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति चयन गरिएको हो । जसको उपाध्यक्षमा लक्ष्मी तामाङ, सचिबमा हरि श्रेष्ठ, र कोषाध्यक्षमा गोकर्ण परियार चयन हुनुभएको छ । जस्को सदस्यहरुमा रुपा भट्ट , बिजयसिंग चौधरी , दुलाह महतो ,सबिन खनाल र श्रीराम भण्डारी रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय