काठमाडौँ — डोलप्रसाद (डीपी) अर्याल प्रतिनिधिसभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन्। उनलाई आज बस्ने प्रतिनिधिसभा बैठकले औपचारिक रूपमा निर्वाचित भएको घोषणा गर्नेछ।

रवि लामिछाने प्रस्तावक रहेको उम्मेदवारीमा स्वर्णिम वाग्ले, सोबिता गौतम र सुनिल लम्साल समर्थक रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय