काठमाडौँ । केपी शर्मा ओलीरमेश लेखक ले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले सोमबार रिट खारेज गर्दै तेस्रो पटक थपिएको हिरासतको म्याद अब नथप्न परमादेश जारी गरेको हो।

अदालतले उक्त म्यादभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा चलाउने वा नचलाउने निर्णय गर्न निर्देशन दिएको छ। अन्यथा, म्याद सकिएपछि प्रक्रिया पूरा गरी दुवैलाई हिरासतबाट मुक्त गर्न आदेश गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय