रत्ननगर। विगत २२ वर्षदेखि निरन्तर ग्राहकहरुलाई गुणस्तरीय ईन्टरनेट सेवा प्रदान गर्दै आईरहेको सुबिसु केवल नेटले ‘सुबिसुको आकर्षक अफर’ ल्याएको छ । ईन्टरनेट जडान गर्ने ग्राहकहरुलाई सुबिसुले रु ८ हजारमा ईन्टरनेटको मज्जा लिन पाउने जनाएको छ । जसका लागि ग्राहकले एक वर्षको प्याकेज लिनुपर्नेछ ।

रत्ननगर टाँडी शाखाले पूर्वी चितवनको ४ वटै पालिकाहरुमा ईन्टरनेट सेवा विस्तार गरी सेवा दिईरहेको रिजनल ईन्चार्ज सविन पौडेलले जानकारी दिनुभयो ।

काठमाडौंको बालुवाटारमा मुख्य कार्यलय रहेको केवल नेटको देशभर ९० वटा शाखा कार्यालयहरु रहेकाछन् । ईन्टरनेट जडान गर्न चाहनुहुने ग्राहकहरुले फोन नं. ०५६-५५०१७७, ०५६-५९५३९९ सम्पर्क गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय