सागर लम्साल (बले) लाई बलात्कार आरोपमा प्रहरीले बूढानीलकण्ठबाट पक्राउ गरेको छ। अमेरिकामा बस्ने एक युवतीले उनीमाथि त्यहीँ बलात्कार गरेको आरोप लगाएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो।


© 2026: Jaspalnews मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा