Spread the love

प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो १ बजे बैठक बस्नेछ। बैठकमा तेल अभाव, कालोबजारी तथा महँगी नियन्त्रणका विषयमा छलफल गरी आवश्यक निर्णय लिइने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय