Spread the love

पोखराको फेवातालमा हावाहुरीका कारण बीचभागमा फसेका ११ जनाको सशस्त्र प्रहरीले आइतबार सकुशल उद्धार गरेको छ।

स्ट्यान्डिङ प्याडल बोटमा बोटिङ गरिरहेका उनीहरू अचानक आएको हावाहुरीका कारण अलपत्र परेका थिए। सूचना पाएलगत्तै सशस्त्र प्रहरी बलको टोली खटिएर सबैको सुरक्षित उद्धार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय