Spread the love

सर्वोच्च अदालतले धितोपत्र सम्बन्धी मुद्दामा व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा रिहा गर्न आदेश दिए पनि उनी अझै छुटेका छैनन्।

उनीमाथि धितोपत्र र वीमा सम्बन्धी दुई अलग मुद्दामा अनुसन्धान भइरहेको छ। अदालतको आदेश धितोपत्र मुद्दामा मात्रै लागू भएकाले वीमा सम्बन्धी मुद्दामा भने उनी अहिले पनि प्रहरी हिरासतमा रहेका छन्। उनलाई वैशाख ११ मा केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय