Spread the love

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको संसद् समन्वय बोर्डको पहिलो बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ।

बैठक बिपी स्मृति भवनस्थित कांग्रेस केन्द्रीय कार्यालयमा हुनेछ। पार्टीले बोर्डका सदस्यहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय