शिक्षा

पञ्चेबाजासहित घरबाटै भव्य स्वागत : समाजसेवी मुरलीप्रसाद गजुरेल खैरहनी मावीद्वारा सम्मानित

खैरहनी, असार ९। खैरहनी माध्यमिक विद्यालयले समाजसेवी मुरलीप्रसाद गजुरेललाई हार्दिक अभिनन्दन तथा सम्मान मंगलबार गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज पन्तको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा खैरहनी नगरपालिकाका नगरप्रमुख शशिकुमार खनिया प्रमुख अतिथि तथा समाजसेवी मुरलीप्रसाद गजुरेल र उहाँकी धर्मपत्नी यशोदा गजुरेल विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो । कार्यक्रमअघि समाजसेवी गजुरेललाई विद्यार्थी, शिक्षक, अभिभावक […]

पूरा पढ्नुहोस्

बछौली माविमा महिनावारी स्वच्छताबारे वक्तृत्वकला प्रतियोगिता

रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ […]

पूरा पढ्नुहोस्

कालिका नगरप्रमुखको गाडी बजेटबाट शववाहन खरिद, निःशुल्क सेवा सञ्चालन गर्ने योजना

चितवन : चितवनको कालिका नगरपालिकाले नगरप्रमुखका लागि छुट्याइएको गाडी खरिद बजेट प्रयोग गरी शववाहन खरिद गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखसहित तीन वटा सवारी साधन जलेपछि नगरपालिकामा गाडी अभाव भएको थियो। सोही अवस्थामा नगरप्रमुख विनोद रेग्मीले व्यक्तिगत रूपमा मोटरसाइकल प्रयोग गर्दै आएकोमा गाडी खरिदका लागि छुट्याइएको बजेटलाई शववाहन खरिदमा प्रयोग गरिएको हो। नगरप्रमुख […]

पूरा पढ्नुहोस्

एसईईमा नारायणी नमुना माविको शानदार नतिजा, ३७ विद्यार्थीले ल्याए ४ जिपिए

भरतपुर, वैशाख २९ । चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको एसईई नतिजाअनुसार विद्यालयका ३७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। विद्यालयबाट ३८० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३७ जनाले पूर्ण ४ जिपिए ल्याएको विद्यालयका […]

पूरा पढ्नुहोस्

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय […]

पूरा पढ्नुहोस्

आरम्भ कलेज ‘बिएचएम’ र ‘बिआइटिएम’मा पुनः जिल्ला टपर

भरतपुर । चितवनको भरतपुर–११ मा रहेको आरम्भ कलेजले पुनः उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्दै जिल्लामै आफ्नो अलग पहिचान स्थापित गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजका विद्यार्थीहरूले ‘बिएचएम’ तथा ‘बिआइटिएम’ चौथो सेमेस्टरको परीक्षामा उत्कृष्ट जिपिए ल्याउँदै जिल्ला टपर बन्न सफल भएका हुन् । बिएचएम चौथो सेमेस्टरतर्फ सन्ध्या गोलेले ३.८८ जिपिएसहित जिल्ला प्रथम स्थान हासिल […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्

शिक्षा औपचारिक प्रमाणपत्रमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री कार्की

पाेखरा । प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा केवल औपचारिक प्रमाणपत्रमा सीमित हुन नहुने बताएकी छन् । शुक्रबार पोखरा विश्वविद्यालयको २१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले समकालीन समाजको आवश्यकताअनुसार सीप, रोजगारी, उद्यमशीलता, नवप्रवर्तन तथा नैतिकवान् जनशक्ति उत्पादनतर्फ उन्मुख हुनुपर्नेमा जोड दिइन् । नवीन प्रविधि विकास, अनुसन्धानमा आधारित प्राज्ञिक क्रियाकलापमा बढावा दिनु आवश्यक रहेको […]

पूरा पढ्नुहोस्

रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

चितवन, फाल्गुण ४ । किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ। परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले […]

पूरा पढ्नुहोस्