मनोरञ्जन
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
मुस्ताङ । वारागुङ मुक्तिक्षेत्र—१ झारकोट गाउँमा वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास गरिएको छ । त्यहाँस्थित झारकोट गुम्बाका प्रमुख लामा घिर्मी रिङझिङ ठकुरीले दुवै भवनको धार्मिक विधिपूर्वक शिलान्यास गरेका हुन् । स्वास्थ्य चौकीको करिब सात रोपनी जग्गामा वडा कार्यालय र स्वास्थ्य चौकी भवन निर्माण गर्न लागिएको हो । यी दुवै भवनको दुई महिना अघि […]
पूरा पढ्नुहोस्
बछौली माविमा महिनावारी स्वच्छताबारे वक्तृत्वकला प्रतियोगिता
रत्ननगर । विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा रत्ननगर–६ स्थित मा महिनावारी स्वच्छता तथा यसको महत्व विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयमा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण कार्यक्रमअन्तर्गत आयोजना गरिएको प्रतियोगितामा कक्षा ६ देखि १० सम्म अध्ययनरत १५ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० की छात्रा कञ्चन श्रीपाली प्रथम, कक्षा ९ […]
पूरा पढ्नुहोस्
इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड
गैँडाकोट : नवलपुरको गैँडाकोट–११ हर्कपुरस्थित होटल इला कम्फर्टको वातावरण सामान्य थिएन । स्विमिङ पुल वरिपरि बजिरहेका आधुनिक गीत, रंगीन बत्तीको चमक, पानीका छाल र युवाहरूको उल्लासले होटल परिसरलाई एकाएक उत्सवमय बनाइदिएको थियो । “सटर्डे पुल पार्टी” नाम दिइएको कार्यक्रममा सहभागीहरू संगीतको तालमा खुलेर रमाइरहेका थिए । कसैले पानीमै नाच्दै खुशी साटिरहेका थिए भने कोही साथीभाइसँग […]
पूरा पढ्नुहोस्
ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो
काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]
पूरा पढ्नुहोस्







