चितवन विशेष
ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो
काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]
पूरा पढ्नुहोस्
नेकपा संयुक्त चितवन ३ का उम्मेदवार जित बहादुर सुनार नेकपा प्रवेश
भरतपुर ८ फागनु । नेकपा संयुक्त चितवन क्षेत्र नम्बर ३ का उम्मेदवार जित बहादुर सुनार नेपाली कम्युनिष्ट पार्टी नेकपा प्रवेश गरेका छन् ।शुक्रबार भरतपुरमा भएका एक कार्यक्रमका बीच नेकपा संयुक्त परित्याग गरी सुनार नेकपा प्रवेश गरेका हुन् । सुनारलाई नेपाली कम्युनिष्ट पार्टीका नेता तथा चितवन निर्वाचन क्षेत्र नम्बर ३ का चुनावी कमाण्डर ईश्वरी भट्टराईले टिका […]
पूरा पढ्नुहोस्
रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता
चितवन, फाल्गुण ४ । किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ। परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले […]
पूरा पढ्नुहोस्



