भिडियो
सुन्धारा कारागारबाट फरार जन्मकैदी महिला तीन दिनमै पक्राउ
काठमाडौँ । सुन्धारा कारागारबाट फरार भएकी जन्मकैद सजाय भुक्तान गरिरहेकी एक महिला तीन दिनमै पक्राउ परेकी छन् । पक्राउ पर्नेमा नुवाकोटको विदुर नगरपालिकाकी २५ वर्षीया सपना तामाङ रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनलाई काठमाडौँको असन क्षेत्रबाट पक्राउ गरिएको हो । कर्तव्य ज्यान र चोरी मुद्दामा जन्मकैद सजाय तोकिएकी तामाङ शुक्रबार राति […]
पूरा पढ्नुहोस्
ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो
काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]
पूरा पढ्नुहोस्







