प्रमुख समाचार
नीति तथा कार्यक्रममाथि आज संसदमा प्रधानमन्त्री शाहको जवाफ, प्रतिनिधिसभा बैठक बिहान ११ बजे
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यसूची रहेको छ […]
पूरा पढ्नुहोस्
कालिका नगरप्रमुखको गाडी बजेटबाट शववाहन खरिद, निःशुल्क सेवा सञ्चालन गर्ने योजना
चितवन : चितवनको कालिका नगरपालिकाले नगरप्रमुखका लागि छुट्याइएको गाडी खरिद बजेट प्रयोग गरी शववाहन खरिद गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखसहित तीन वटा सवारी साधन जलेपछि नगरपालिकामा गाडी अभाव भएको थियो। सोही अवस्थामा नगरप्रमुख विनोद रेग्मीले व्यक्तिगत रूपमा मोटरसाइकल प्रयोग गर्दै आएकोमा गाडी खरिदका लागि छुट्याइएको बजेटलाई शववाहन खरिदमा प्रयोग गरिएको हो। नगरप्रमुख […]
पूरा पढ्नुहोस्
चितवन राष्ट्रिय निकुञ्जको हात्तीसारमा चार वटा छावा जन्मिए
भरतपुर : चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन तथा तालिम केन्द्र खोरसोर सौराहामा यस आर्थिक वर्षमा चारवटा छावा जन्मिएका छन् । गत आवमा दुईवटा छावा जन्मिएका थिए । थप एउटा हात्तीले यस वर्ष बच्चा जन्माउने अवस्थामा पुगेको छ । प्रजनन केन्द्रका प्रमुख मनपुरण चौधरीका अनुसार तमोर, रिमझिम, लोकतन्त्र र तीर्थमान कलीले यस वर्ष छावा जन्माएका हुन् […]
पूरा पढ्नुहोस्
महाधिवेशनको तयारीमा रास्वपा, आज केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ९ बजे बैठक सुरु हुने जनाइएको छ । बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीसहित समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ रास्वपाले बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।
पूरा पढ्नुहोस्
बक्यौता नतिर्नेको ठेकेदारको सेवासुविधा रोकियो
कैलाली । भजनी नगरपालिकाले तालतलैयाको बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोकेको छ । नगरपालिकाको आन्तरिक आयस्रोतका रूपमा रहेको तालतलैया ठेक्कामा सञ्चालन गरेर बक्यौता नतिर्ने ठेकेदारको सेवासुविधा रोक्का गरेको हो । नगरपालिकाको वैशाख १५ गते बसेको कार्यपालिका बैठकले बक्यौता नतिर्ने व्यक्ति तथा फार्मको नगरपालिकाबाट हुने सबै खालको सेवा प्रवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले बताए । […]
पूरा पढ्नुहोस्
मुस्ताङ जाने सवारी आवतजावत सुरु
म्याग्दी । म्याग्दीको महभिर क्षेत्रमा खसेको पहिरो पन्छाएपछि बेनी–जोमसोम–कोरला सडक पुनः सञ्चालनमा आएको छ । आज बिहान ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध बनेको सडक सडक विभागको उपकरण प्रयोग गरी खुलाइएको हो । सडक सञ्चालनमा आएसँगै बीचबाटोमा रोकिएका सवारीसाधन गन्तव्यतर्फ अघि बढ्न थालेका छन् । सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा जाने पर्यटक तथा मुक्तिनाथ […]
पूरा पढ्नुहोस्
पर्सा राष्ट्रिय निकुञ्जमा ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार
पर्सा । पर्सा राष्ट्रिय निकुञ्जले घाइते भएका वन्यजन्तुको तत्कालै उद्धारको लागि ‘वाइडलाइफ रेस्क्यु टिम’ तयार पारेको छ । विगतमा पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा कुनै वन्यजन्तु चोटपटक तथा घाइते भएर रेस्क्यु गर्नुपर्दा चितवन राष्ट्रिय निकुञ्जबाट वाइडलाइफ रेस्क्यु टिम बोलाउनुपथ्र्याे । तर, निकुञ्जले वैशाखको पहिलो सातादेखि भने निकुञ्जमा नै उद्धारटोलीको व्यवस्थापन गरेको छ । पर्सा राष्ट्रिय निकुञ्जका […]
पूरा पढ्नुहोस्
कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड
कर्णाली । कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३र८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको एकीन विवरण सङ्कलन […]
पूरा पढ्नुहोस्
एसईईमा नारायणी नमुना माविको शानदार नतिजा, ३७ विद्यार्थीले ल्याए ४ जिपिए
भरतपुर, वैशाख २९ । चितवनको नारायणी नमुना माध्यमिक विद्यालय ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि उत्कृष्ट नतिजा हासिल गरेको छ। राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको २०८२ सालको एसईई नतिजाअनुसार विद्यालयका ३७ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन्। विद्यालयबाट ३८० जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ३७ जनाले पूर्ण ४ जिपिए ल्याएको विद्यालयका […]
पूरा पढ्नुहोस्
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय […]
पूरा पढ्नुहोस्







