समाज

कालिका नगरप्रमुखको गाडी बजेटबाट शववाहन खरिद, निःशुल्क सेवा सञ्चालन गर्ने योजना

चितवन : चितवनको कालिका नगरपालिकाले नगरप्रमुखका लागि छुट्याइएको गाडी खरिद बजेट प्रयोग गरी शववाहन खरिद गरेको छ। गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा नगरप्रमुखसहित तीन वटा सवारी साधन जलेपछि नगरपालिकामा गाडी अभाव भएको थियो। सोही अवस्थामा नगरप्रमुख विनोद रेग्मीले व्यक्तिगत रूपमा मोटरसाइकल प्रयोग गर्दै आएकोमा गाडी खरिदका लागि छुट्याइएको बजेटलाई शववाहन खरिदमा प्रयोग गरिएको हो। नगरप्रमुख […]

पूरा पढ्नुहोस्

कर्णाली प्रदेशसभाः प्राकृतिक विपद् सम्बोधन गर्ने बजेट बनाउनुपर्नेमा जोड

कर्णाली । कर्णाली प्रदेशसभाका सदस्यहरूले आगामी आर्थिक वर्ष २०८३र८४ मा प्राकृतिक विपद् र समयसापेक्ष आवश्यकतालाई केन्द्रमा राखेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका छन् कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौँ अधिवेशनको पहिलो बैठकको आकस्मिक समयमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले यस वर्षको वैशाखमा आएको असिनापानीका कारण सल्यानको बागचौर गाउँपालिकाका किसानको अन्नबाली नष्ट भएको भन्दै क्षतिको एकीन विवरण सङ्कलन […]

पूरा पढ्नुहोस्

पश्चिमदेखि पूर्वसम्म मौसमको असर : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय रहँदा विभिन्न प्रदेशमा वर्षा र चट्याङ्गको सम्भावना देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्र र दक्षिणतर्फ फैलिएको न्यून चापीय रेखाको प्रभावका कारण मौसम बदली भएको हो। हाल सुदूरपश्चिम प्रदेशमा पूर्णतया बदली रहेको छ भने कोशी र कर्णाली प्रदेशसहित […]

पूरा पढ्नुहोस्

आज फागुन १० गते, आइतबार तपाईंको राशिफल

मेष आज तपाईंका लागि समय अनुकूल देखिन्छ। लामो समयदेखि प्रतीक्षा गरिरहनुभएको कुनै अवसर अचानक प्राप्त हुन सक्छ। पेशागत क्षेत्रमा नयाँ जिम्मेवारी आउन सक्ने संकेत छ, जसले भविष्यमा तपाईंको प्रतिष्ठा र पदोन्नतिमा सहयोग पुर्‍याउनेछ। सामाजिक कार्यक्रममा सहभागी हुँदा प्रभावशाली व्यक्तिसँग चिनजान बढ्ने सम्भावना छ। आर्थिक पक्ष सन्तुलित रहनेछ, तर खर्च व्यवस्थापनमा ध्यान दिनु राम्रो हुन्छ। पारिवारिक […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्

चितवनमा दुई अस्थायी मतदान केन्द्र

चितवन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि यहाँ दुई अस्थायी मतदान केन्द्र थपिने भएका छन् । निर्वाचन कार्यालय भरतपुरका अनुसार स्थायी रूपमा रहेका मतदान केन्द्रबाहेक कारागार कार्यालय चितवन र जिल्ला समन्वय समिति चितवनमा दुई अस्थायी मतदान केन्द्र राख्न थालिएको हो । कारागार कार्यालयमा रहेका कैदीबन्दीका लागि कारागारमा र मतदान केन्द्रमा नखटिएका सुरक्षाकर्मी तथा सरकारी कर्मचारीका […]

पूरा पढ्नुहोस्

फागुन ५ गते मंगलबार, यस्तो छ तपाईको राशिफल

मेषः कामहरु बन्दैजानाले सुखको अनुभुति गर्न पाउनु हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । भाग्यले असल प्रेमपात्र जुराउनेछ । कृषि, भूमि र पशुधनबाट यथेष्ट लाभ हुनेछ । शैक्षिक क्षेत्रमा पनि राम्रो पक्ष देखिन्छ । वृषः आज इष्ट सिद्धिको योग छ । मन प्रसन्न रहनेछ । रोकिएका कामहरु पुरा हुनेछन् । शत्रुबाधा, मुद्दामामिला तथा कामका झमेलाहरूबाट […]

पूरा पढ्नुहोस्

रिड नेपालको सहकार्यमा चितवनका ४ पुस्तकालयबीच ट्याग परियोजना सम्झौता

चितवन, फाल्गुण ४ । किशोर किशोरीहरूको क्षमता अभिवृद्धि तथा नेतृत्व विकास गर्ने उद्देश्यसहित “टेक एज गर्ल (TAG) परियोजना” को सम्झौता तथा हस्ताक्षर कार्यक्रम सौराहा सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, सौराहा चितवनमा सम्पन्न भएको छ। परियोजना रिड नेपाल र विभिन्न सामुदायिक पुस्तकालयहरूको सहकार्यमा सञ्चालन हुने बताइएको छ। हालका लागि १५ महिनाको अवधि निर्धारण गरिएको यस परियोजनाले […]

पूरा पढ्नुहोस्