समाज

उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सौराहामा सुरु

रत्ननगर, चितवन, असार १ — पर्यटन व्यवसायमा आबद्ध महिला तथा युवालाई लक्षित गरी उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सोमबारदेखि सौराहामा सुरु भएको छ। तालिमको आयोजना चितवन उद्योग संघ रत्ननगर समितिले पर्यटन कार्यालय सौराहाको सहकार्य तथा चितवन उद्योग संघको समन्वयमा गरेको हो। तालिमको उद्घाटन रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले गरेका थिए। कार्यक्रममा बोल्दै उनले स्थानीय […]

पूरा पढ्नुहोस्

रत्ननगर–९ मा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी प्रशिक्षण कार्यक्रम

चितवन, रत्ननगर। रत्ननगर नगरपालिका वडा नं. ९ को आयोजनामा तनाव व्यवस्थापन तथा सकारात्मक सोच विकास सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। वडा कार्यालयको आयोजना तथा आरोन एजुकेशनको समन्वयमा सञ्चालन गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै वडा सदस्य सुस्मा खड्काथोकिले पछिल्लो समय मानिसहरू दैनिक जीवनशैली, पारिवारिक दायित्व […]

पूरा पढ्नुहोस्

संस्कृति र प्रकृतिको सङ्गम नारच्याङ लेकगाउँ

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ लेकगाउँ संस्कृति र प्रकृतिको सङ्गम हो । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाइको पहाडी पाखामा गुजमुज्ज परम्परागत शैलीका ढुङ्गे घरहरु रहेको लेकगाउँले ‘ मगर सङग्रालय’ को पहिचान बनाएको हो । करिब एक सय परिवारको बसोबास रहेको लेकगाउँमा सबै मगर समुुदायका छन् । अन्नपूर्ण गाउँपालिका–४ का वडा सदस्य श्याम […]

पूरा पढ्नुहोस्

कालिका–६ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सकियो

कालिका । कालिका नगरपालिका–६ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिममा महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, आयआर्जन, बचत व्यवस्थापन तथा सामाजिक रूपान्तरणका विषयमा प्रशिक्षण प्रदान […]

पूरा पढ्नुहोस्

पश्चिमी वायुको प्रभावः देशका केही क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायु र स्थानीय वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि […]

पूरा पढ्नुहोस्

इला कम्फर्टमा झरीसँगै गुञ्जियो सङ्गीत र खुशी, पानीको अनौठो संगम, उर्लियो भीड

गैँडाकोट :  नवलपुरको गैँडाकोट–११ हर्कपुरस्थित होटल इला कम्फर्टको वातावरण सामान्य थिएन । स्विमिङ पुल वरिपरि बजिरहेका आधुनिक गीत, रंगीन बत्तीको चमक, पानीका छाल र युवाहरूको उल्लासले होटल परिसरलाई एकाएक उत्सवमय बनाइदिएको थियो । “सटर्डे पुल पार्टी” नाम दिइएको कार्यक्रममा सहभागीहरू संगीतको तालमा खुलेर रमाइरहेका थिए । कसैले पानीमै नाच्दै खुशी साटिरहेका थिए भने कोही साथीभाइसँग […]

पूरा पढ्नुहोस्

आजको मौसम : कोशी–बागमतीमा मेघगर्जनसहित वर्षाको सम्भावना, तराईमा हुरी चल्न सक्ने

काठमाडौँ । देशभर पश्चिमी तथा स्थानीय वायुको प्रभाव सक्रिय रहेकाले आज पनि विभिन्न प्रदेशमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभागमा […]

पूरा पढ्नुहोस्

आज जेठ ३ गते आइतबार , यस्तो छ आजको तपाईको राशिफल

मेषः बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । प्राविधिक तथा सेवा मूलक कार्यमा सफलता मिल्ला । नाता–सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । आर्थिक खर्चको समय छ वृषः अधिकार र प्रतिष्ठा जोगाउन सफल भईनेछ । कामको चापबाट फुर्सद पाइनेछ । विभिन्न सहयोग र उपहार प्राप्त हुनेछन् । स्वादिष्ट भोजनमा रमाईने छ । पढाइलेखाइमा उत्कृष्ट नतिजा […]

पूरा पढ्नुहोस्

रत्ननगर खानेपानीमा दिपकराज पौडेलको धमाकेदार इन्ट्री : न्यूनतम महसुलमा एक महिनासम्म छुट, धारा जडानमा ५० प्रतिशत सहुलियत

रत्ननगर । चुनाव जितेर नेतृत्व सम्हालेको छोटो समयमै रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका नवनिर्वाचित अध्यक्ष दिपकराज पौडेलले उपभोक्ताको मन जित्ने ‘धमाकेदार’ निर्णय सार्वजनिक गरेका छन्। सातौँ निर्वाचनबाट आएको नयाँ नेतृत्वले पहिलो बैठकबाटै राहतको वर्षा गर्दै महसुलदेखि नयाँ धारा जडानसम्म भारी छुट घोषणा गरेको हो। संस्थाको निर्णयअनुसार २०८३ जेठ महिनाको खानेपानी रिडिङ महसुलमा न्यूनतम ८० […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रममाथि आज संसदमा प्रधानमन्त्री शाहको जवाफ, प्रतिनिधिसभा बैठक बिहान ११ बजे

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यसूची रहेको छ […]

पूरा पढ्नुहोस्