Spread the love

चितवनको रत्ननगर–१५ ले प्रहरी चौकी जयमंगलालाई अग्नि नियन्त्रण (फायर ABC) सामग्री हस्तान्तरण गरेको छ। वडा अध्यक्ष आशिक तामाङले प्रहरी सहायक निरीक्षक रुद्र खत्रीलाई सामग्री हस्तान्तरण गर्नुभएको हो। आपतकालीन अवस्थामा आगलागीबाट हुने क्षति न्यूनीकरणमा सामग्री उपयोगी हुने तामाङले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय