३० बैशाख २०८३, बुधबार ०८:१९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयमा बिहान ९ बजे बैठक सुरु हुने जनाइएको छ ।


बैठकमा पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनको तयारीसहित समसामयिक राजनीतिक तथा संगठनात्मक विषयमा छलफल हुने बताइएको छ रास्वपाले बैठकमा सबै केन्द्रीय सदस्यलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।








प्रतिकृया दिनुहोस्