अर्थ

उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सौराहामा सुरु

रत्ननगर, चितवन, असार १ — पर्यटन व्यवसायमा आबद्ध महिला तथा युवालाई लक्षित गरी उद्यमशीलतामा आधारित क्षमता अभिवृद्धि तालिम सोमबारदेखि सौराहामा सुरु भएको छ। तालिमको आयोजना चितवन उद्योग संघ रत्ननगर समितिले पर्यटन कार्यालय सौराहाको सहकार्य तथा चितवन उद्योग संघको समन्वयमा गरेको हो। तालिमको उद्घाटन रत्ननगर नगरपालिका–६ का वडाध्यक्ष किरण महतोले गरेका थिए। कार्यक्रममा बोल्दै उनले स्थानीय […]

पूरा पढ्नुहोस्

विश्व वातावरण दिवसका अवसरमा कपरफोरी बालुवाटारमा वृक्षारोपण कार्यक्रम

रत्ननगर, जेठ २२ — विश्व वातावरण दिवसको अवसरमा रत्ननगर नगरपालिका–९, कपरफोरी बालुवाटारमा क्षेत्रमा टिकौली सामुदायिक वन र कपरफोरी बालुवाटार विपद् न्यूनीकरण समाजको संयुक्त आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न प्रजातिका बिरुवाहरू रोपिएको थियो। कार्यक्रममा स्थानीय समुदाय, वन उपभोक्ता तथा दुवै संस्थाका […]

पूरा पढ्नुहोस्

नयाँ Omoda E5 Pro चितवनमा सार्वजनिक

चितवन । युनाइटेड अटो कन्सर्न प्रा.लि चितवनमा Omoda & Jaecoo का आधिकारिक डिलरले आज चितवन बजारमा बहुप्रतीक्षित नयाँ Omoda E5 Pro आधिकारिक रूपमा सार्वजनिक गरेको छ। नेपालमा पहिले नै 1,500 भन्दा बढी युनिट सडकमा गुडिसकेको Omoda E5 को उत्कृष्ट सफलतालाई निरन्तरता दिँदै, नयाँ E5 Pro अझ उन्नत प्रविधि, प्रिमियम फिचर र अत्याधुनिक ड्राइभिङ अनुभवसहित आएको […]

पूरा पढ्नुहोस्

कालिका–६ मा रुपान्तरणकारी सामाजिक परिचालन तालिम सकियो

कालिका । कालिका नगरपालिका–६ मा महिलाको सुधारिएको जीविकोपार्जन तथा आर्थिक अवसर परियोजना अन्तर्गत रुपान्तरणकारी सामाजिक परिचालन तालिम सम्पन्न भएको छ। नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजना, करुणा ट्रष्टको प्राविधिक सहयोग तथा कालिका नगरपालिकाको समन्वयमा तालिम सञ्चालन गरिएको हो। तालिममा महिलाको आर्थिक सशक्तीकरण, सीप विकास, आयआर्जन, बचत व्यवस्थापन तथा सामाजिक रूपान्तरणका विषयमा प्रशिक्षण प्रदान […]

पूरा पढ्नुहोस्

जंगलबाट ल्याएको भ्याकुर खाँदा बागलुङमा एक जनाको मृत्यु, ८ जना अस्पताल भर्ना

बागलुङ । बडिगाड गाउँपालिकामा जंगलबाट ल्याइएको जंगली भ्याकुर सेवन गर्दा एक जनाको मृत्यु भएको छ भने आठ जना बिरामी परेका छन् । इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरका अनुसार बडिगाड गाउँपालिका–५ दाग घर भई खार बस्ने ७२ वर्षीया फिरमकुमारी घिमिरेको भ्याकुर सेवनपछि मृत्यु भएको हो । दीर्घरोगीसमेत रहेकी घिमिरेको घरमै ज्यान गएको […]

पूरा पढ्नुहोस्

कर्णालीमा ‘स्याउ विकास बोर्ड’ गठनको तयारी, किसानमैत्री बनाउन सुझाव सङ्कलन सुरु

सुर्खेत । कर्णाली प्रदेश सरकार ले प्रदेशमा स्याउ खेतीको संरक्षण, उत्पादन र बजारीकरणलाई व्यवस्थित बनाउन ‘प्रदेश स्याउ विकास बोर्ड’ स्थापना गर्ने तयारी थालेको छ । बोर्ड गठनसम्बन्धी विधेयकलाई किसानमैत्री बनाउने उद्देश्यसहित प्रदेशसभा सदस्यहरूसँग छलफल तथा सुझाव सङ्कलन सुरु गरिएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री एवं सरकारका प्रवक्ता विनोदकुमार शाह का अनुसार “कर्णाली प्रदेश […]

पूरा पढ्नुहोस्

नीति तथा कार्यक्रममाथि आज संसदमा प्रधानमन्त्री शाहको जवाफ, प्रतिनिधिसभा बैठक बिहान ११ बजे

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले आज संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा जारी छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको प्रधानमन्त्री शाहले सम्बोधन गर्ने कार्यसूची रहेको छ […]

पूरा पढ्नुहोस्

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३/ ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा नीति तथा कार्यक्रमलाई वाचन गर्नुभएको हो । राष्ट्रपतिबाट प्रस्तुत नीति तथा कार्यक्रमको पूर्णपाठ यहाँ प्रस्तुत गरिएको छ । प्रतिनिधिसभाका सम्माननीय सभामुख, राष्ट्रियसभाका सम्माननीय अध्यक्ष, सङ्घीय संसद्का माननीय […]

पूरा पढ्नुहोस्

तुलसीपुरका थारु महिला तरकारी खेतीबाट आत्मनिर्भर बन्दै

दाङ । तुलसीपुर उपमहानगरपालिका-१५ अकमीगाउँका थारु महिला मौसमी तथा बेमौसमी व्यावसायिक तरकारी खेती गरी मनग्य आम्दानीमार्फत आत्मनिर्भर बन्दै आएका छन् । अकमीगाउँसहित आसपासका गाउँका थारु महिला अहिले व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् । यसबाट जीविकोपार्जन गर्न र छोराछोरीलाई पढाउन सजिलो भएको थारु महिला बताउँछन् । तुलसीपुर–१५ की ४४ वर्षीया स्यानी चौधरीले व्यावसायिक रूपमा तरकारी […]

पूरा पढ्नुहोस्

ओलीले भनेः आफूले नजित्ने देखेपछि चुनाव भाँड्न खोज्यो

काठमाडौँ, फागुन ९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचन भाँड्ने काम गरेको आरोप लगाएका छन्। शनिबार बिहान झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै दाङमा एमालेको सूर्य चिह्न भएको झन्डा जलाएको विषय घटनामा रास्वपालाई दोष दिएका हुन्। उनले भने, ‘रास्वपाले आगामी निर्वाचनमा आफ्नो जित सुनिश्चित नदेखेपछि योजनाबद्ध रूपमा निर्वाचन भाँड्ने […]

पूरा पढ्नुहोस्